मलेसियामा पुन : लकडाउन

क्वालालम्पुर। कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएपछि मलेसियामा मुभमेण्ड कन्ट्रोल अर्डर जारी गरिएको छ। बुधबार एकैदिन ३९ जनाको मृत्यु भएको थियो। अहिलेसम्म जम्मा यो महामारीमा परी मृत्यु हुनेको संख्या मलेसियामा १,७६१ जना पुगेको छ। मलेसियाले मुभभेण्ट कन्ट्रोल अर्डर (एमसिओ) मे १२ देखि जुन १७ तारीख सम्मलाई जारी भएको छ। मलेसियामा बैदेशिक रोजगारी र विभिन्न पेशा … Continue reading मलेसियामा पुन : लकडाउन